検索文字:振り

  • ふり【振り】
    • 1a swing; a shake; हल्लाइ ; चलाइ ; कम्पन ; दोलन ;
    • 2an appearance; रूप ; बाहिरी रूप ; भेष *
      • a funny-looking man; a man with a strange appearance; अनौठो रूप (/ भेष) लिएको पुरुष
      • One man's mistake is another man's lesson.; Learn from others' mistakes. अर्काको गल्तीबाट सिक्नुपर्छ ।
    • 3बहाना ; ढोंग ; देखावटी ; स्वाङ ; भान ;
      • pretend; feign; टोपल्नु ⇒ढोंग रच्नु ; को रूपमा चिनाउनु ; बहाना (/ स्वाङ / ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ;
        • pretend not to have knowledge which one has; बूझ पचाउनु ; चाल नपाएको जस्तो गर्नु ;बूझपचाहा
        • ,publicly declare I know God, but disown him by his works; परमेश्वरलाई चिनेको भनी टोपल्ने, तर कामबाट भने उहाँलाई इन्कार गर्ने
        • Let us pretend to be asleep. हामी निदाएको जस्तो गरौं ।
        • He pretended to be ill (/ feigned illness) and did not come. आफू विरामी छु भन्ने बहाना (/ स्वाङ) गरेर ऊ आएन ।
        • He just pretends to be righteous. ऊ धर्म होइन तर ढोँग (/ देखावटी) मात्र गर्छ ।
        • Pretending to be surprised, he said this way. छक्क परेको जस्तो बहाना गरेर उसले यसो भन्यो ।
        • He is pretending that nothing happend despite a quarrel. झगडाको बेवास्ता गरेर ऊ अहिले साखिलो (/ साँचिलो / साखुल्ले) हुन खोज्छ । *साँचिली, साखिल्ली
        • She hid her wrongdoing on one hand, and on the other she feigned doing serious. उनले एकातिर गलत कार्यहरू लुकाइन् अनि अर्कोतिर विश्वासी हुने ढोंग गरीन् ।
        • ,Many with no professional qualifications practice as counselors or therapists. थुप्रैले कुनै पेशेवर योग्यता हासिल नगरी सल्लाहकार वा चिकित्सकको हैसियतमा उपचार गरी टोपल्छन् ।
    • 4
      • a casual customer; नयाँ पाहुना (/ आगन्तुक)
    • 5
      • choreograph a dance⇒ふりつけ(振りつけ)
    • 【合成語ならびに慣用表現】
    • 振り番
      • a throw; चरिपन्जा ;