検索文字:振る舞い/振舞い

  • ふるまい【振る舞い/振舞い】
    • 1behavior; conduct; चलन ; चालचलन ; आचरण ; व्यवहार ;
      • attire and conduct; रूपरंग तथा व्यवहार (/ चालचलन)
      • ones good (bad) behavior; असल (खसाब) आचरण (/ चालचलन)
      • a shameless deed; नाङ्गोनाच / नङ्गानाच ; नग्न नृत्य
      • beast-like behavior; पशुचर्या ; पाशविक (/ पशुको जस्तो) व्यवहार
      • chids behavior; बालचर्या ; बालकको आनीबानी ; बालकको व्यवहार
      • a fraudulent (/ an objectionable) behavior; कपटपूर्ण (अप्रिय) आचरण (व्यवहार)
      • Carry yourself like a man. केटीहरूजस्तो नचल ।
      • उसको व्यवहारमा परिपाक (/ परिपक्वता / प्रौढता) आएको छ ।
      • How ill-mannered this guy is! कस्तो ढंग नभएको मान्छे हो यो त !
      • His behavior sometimes verges on madness. कोही बेला उसको आचरण पागलपनको सीमासम्म पुग्छ ।
      • His conduct was always above reproach. तिनको आचरणमा कहिल्यै औंला ठड्याउन सकिएन ।
      • Such conduct can cause your listener to divert their attention from the beginning. यस्तो व्यवहारले तपाईंका श्रोताहरूको ध्यान सुरुमै विकर्षित हुन सक्छ ।
    • 2an entertainment; a treat; भोजन ; अतिथिसेवा ; अतिथि–सत्कार ; आतिथ्य ; खातिरदारी ;
      • generous treatment; भव्य (/ प्रचुर) भोजन ; खुला हातले दिने खाना