検索文字:振れる

  • ふれる【振れる】
    • 1shake; काम्नु ; हुर्रिनु ;swing; हल्लनु / हल्लिनु ;
      • The pointer on the meter shook. मिटरको सुई हल्लियो ।
      • A swing swang. पिङ मच्चियो (/ हल्लियो / झुल्यो) ।
      • I was swaying from side to side. मेरो शरीर यताउता (/ दयाँबयाँ) हल्लिदैथियो ।
      • Pedaling a bicycle slowly causes balance to be lost and swung this way or that way. साइकल बिस्तारै हाँक्दा, सन्तुलनलाई नियन्त्रणमा राख्नु गह्रो हुन्छ र यताउता हुर्रिनसक्छ ।
    • 2
      • The direction of the rocket leaned slightly westward. रकेटको दिशा अलिकति पश्चिमतिर झुक्यो (/ ढल्यो) ।