検索文字:服薬

  • ふくやく【服薬】
    • medication support; औषधीसेवनको लागि सहयोग ;support of the continuation of a drug regimen; औषधीसेवनलाई निरन्तरता दिने टेवा
    • medication surpress the risk of developing disease; औषधीसेवनले रोग लाग्ने सम्भावनालाई कम गराउनु
    • You must refrain from drinking alcohol when taking medication. औषधी खाइरहेको बेला मदिरापान गर्नु हुँदैन ।
    • 2Once you are on medication for about 2 weeks, the bacteria count will drop significantly. औषधी खान शुरु गरेको २ हप्तामा द्रुत गतिमा किटाणुको संख्या कम हुन्छ ।
    • You should take medication regularly until the end of the treatment. तपाईंले उपचार नसिद्धिञजेल तपाईंले अटुट रुपमा औषधी खानुपर्छ ।
    • It is such a wrong idea to think you can stop the medication because the symptoms seemed to be gone. लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।

※「服薬」を含む、その他の「合成語ならびに慣用表現」