Skip to main content
検索文字:相応しい
- ふさわしい【相応しい】
- 〔適している〕suitable; fit; proper; सुहाउँदो ; उचित ; सही ; पायक *主に場所;〔値する〕deserved; worthy; adequate; योग्यको ; उपयुक्त ; यथोचित ; उत्तम ; मनासिब ;
- 相応しい話し方(言葉) approapriate speech (words); मिष्ट (/ मधुर) वाणी (वचन) *मिष्ट は「心地よい程度の」
- 一人住まいに相応しい家 a house suitable for living alone; एक्लो जीवनको लागि ठीक्कको घर
- 全員にとって相応しい場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 相応しい機会に on a suitable occasion; at an appropriate time; उपयुक्त (/ उचित / सुहाउँदो) समयमा
- ~の相応しい取り決めを設ける make a proper arrangement for~; ~को उपयुक्त प्रबन्ध मिलाउनु
- 彼は教師に相応しい He has the qualities a teacher needs.; He has the qualities needed in a teacher. उहाँ शिक्षकको रूपमा योग्यको (/ दक्ष / उपयुक्त) हुनुहुन्छ । ; उहाँसित शिक्षकको योग्यता (/ उपयुक्तता) छ ।
- 彼こそその役割に相応しい He is the right (/ best) man for the role. उहाँलाई नै त्यो भूमिका सुहाउँछ । ; उहाँले नै त्यो भूमिका खेल्न उचित (/ उपयुक्त / योग्य) छ ।
- ここは住むには相応しい場所だ This is a place suitable to settle down. यो ठाउँ बस्नका लागि काइदा (/ उपयुक्त / अनुकूल) रहेछ ।
- 彼はあなたがたの敬意を受けるに相応しい He deserves well of your respect. उहाँ तपाईंहरूको आदरको योग्य हुनुहुन्छ ।
- 彼の言うことはいつも相応しい He always says the right thing. उहाँ सधैं ठीक भन्नुहुन्छ । ; उहाँको कुरा सधैं ठीक (/ सही) हुन्छ ।
- 勇気あるものだけが我々に相応しい None but the brave deserve our respect. साहसी मात्र हाम्रो सम्मानको योग्य छ ।
- そのような考えは相応しいとお爺さんには思えた The thought (/ idea) seemed proper (/ suitable / fitting) for the old man. यस्तो विचार बूढालाई उचितै लाग्यो ।
- この手紙を通して情報をお伝えするのが相応しいと感じました We felt that it would be proper to inform you thorough this letter. हामीले यस पत्र मार्फत जानकारी दिन उचित ठान्यौं ।
- 彼こそ紛争を調停するのに相応しい男だ He is the very man to mediate the dispute. उनै विवादको फैसला गर्न सबभन्दा उपयोगी (/ उचित / योग्याको) व्यक्ति हो । ; विवादको फैसला गर्नसक्ने व्यक्ति उहीँ नै हो ।
- 悔い改めに相応しい実を生み出しなさい Produce fruit that befits repentance. पश्चात्ताप लायकको (/ योग्य) फल फलाओ ।
- 相応しくproperly; fittingly; उचित ढंगमा (/ रूपले) ; सुहाउने गरी ;〔~に相応しく〕according to~; ~अनुसार ; अनुरूप ; माफिक ; अनुकरण ; बमोजिम ;
- 親睦の集いを小規模に保ち相応しく監督する keep social gatherings small and properloy supervised; सामाजिक जमघटलाई सानो बनाउनु र राम्रोसँग रेखदेख गर्नु
- 彼は年齢に相応しく落ち着いて答えた He answered with a composure becoming his age. उनले आफ्नो उमेरसित मिल्ने ढंगमा निर्धक्कसाथ जवाफ दिए ।
- 相応しくないimproper; objectionable; unacceptable; अनुचित ; अयोग्य ; अपाही ; नाजायज ; आपत्तिजनक ;
- 相応しくない画面 objectionable scenes; आपत्तिजनक दृश्यहरू
- 式にジーパンは相応しくない Jeans would not be proper for the ceremony. जीन पतलून उत्सवको लागि सुहाउँदैन ।
- 私は教師に相応しくない I’m not qualified (/ cut out) for teaching. ; I’m not fit to be a teacher. म शिक्षक हुनुमा योग्य छैनँ । ; मसँग शिक्षकको योग्यता छैन ।
- この申込書に書き込むのは相応しくないと感じた I felt inadequate (/ unfit) to fill out this application form. मैले यो फारम भर्न अयोग्य महसुस गरें ।
- 大きな特権を背負うには相応しくないと感じた He felt unqualified to shoulder big privileges. उनले आफूलाई ठूलो अवसर बोक्न अयोग्य ठाने ।