- 合う
〔意見などが一致する〕agree; be agreeble with~; ~सित मिल्नु ; सहमत हुनु ; मान्नु मिल्दो (/ ओतप्रोत / एकतामा / एक / एकताबद्ध / सहमत) हुनु ;〔同時に起こる〕coincide; एकै समयमा पर्नु ; एक साथ हुनु ;〔符合する〕answer; ~सित मेल खानु ; मेल खानु ; समान हुनु ;〔合致する〕correspond; मेलमिलापमा बस्नु ; सहमती दिनु ; सँगै मिल्नु ; तालमेल मिल्नु ; स्वीकारोक्ती हुनु (/ गर्नु / दिनु) ; एउटै पार्नु ; मान्नु ; मन्जुर गर्नु ;
- 一致
〔偶然の符合〕coincidence; काकताली ;〔対応〕correspondence; संयोग ; काकताली ; मेल ; समानता ;
- 合致
〔偶然の符合〕coincidence; संयोग ;〔対応〕correspondence; मेल ; समानता ; तालमेल taalmel ;