検索文字:腐敗

  • ふはい【腐敗】
    • decay; rot; decomposition; सडन saDan ; कुहाइ ;
      • rot; spoil; decay; सड्नु ; कुहिनु ; बासी हुनु ; माटिनु ;गल्नु ;सडाउनु ; कुहाउनु ;
        • a rotten (/ an addled) egg; बासी अण्डा
        • a rotten fruit; सडेको (/ कुहिएको) फल
        • incorruptible; अविनाशी ; नकुहिने
        • let dead leaves decay to make compost; पातपतिङ्गर कुहाएर (/ सडाएर) मल बनाउनु
        • This ham has spoiled (/ gone bad). यो सुँगुरको सपेटो सडेछ (/ बासी भएछ) ।
        • The wood left on the wet ground became fully rotten. चिसो भूइँमा राखेका काठ माटिए (/ फतक्क कुहिए / सडेर काम नलाग्ने भए) ।
    • corruption; भ्रष्टाचार ; भ्रष्टता ;
      • political corruption; corruption in politics; राजनैतिक भ्रष्टाचार
      • The whole country has been torn apart by violence and corruption. हिंसा र भ्रष्टाचारले राष्ट्रपुरा निलीएका छन् ।
      • He exposed the corruptions of the ministers. तिनले मन्त्रीहरूको भ्रष्टाचार पर्दाफास गरे ।
      • They could find no negligence or corruption whatsoever in him. तिनले कुनै हेलचेक्रयाइँ वा भ्रष्टाचार गरेको तिनीहरूले भेटेनन् ।
      • grow corrupt; become corrupted; corrupt; बरालिनु ; बिलाएर जानु ; भ्रष्ट पर्नु (/ हुनु) ;corrupt; भ्रष्ट पार्नु (/ बनाउनु) ; बिगार्नु ;
        • a corrupt officer; भ्रष्टाचारी (/ घुसखोर) अख्तियार
        • corrupt individuals who are past all moral sense; नैतिक चेतना मरेको भ्रष्ट व्यक्तिहरू
        • A lot of governments today are corrupt. आज थुप्रै सरकारहरू भ्रष्ट भएका छन् ।
    • 【合成語ならびに慣用表現】
    • 腐敗臭
      • rotten smell; कुहीगन्ध ; कुहेर आएको गन्ध ;