検索文字:膨らます/脹らます

  • ふくらます【膨らます/脹らます】
    • swell; फुलाउनु ; हावा हाल्नु ; फुर्फुराउनु ;
      • puff out one's cheeks; गाला पुक्क फुलाउनु ; गालामा हावा भर्नु
      • pump up a tire; टायरमा हावा भर्नु (/ हाल्नु)
      • Children inflated balloons. बच्चाहरूले बेलुन फुलाए ।
      • The wind swelled the sail. हावाले पाललाई भुक्क फुलायो (/ पाऱ्यो) ।
      • They left for the Nepal filled with high hopes. तिनीहरू आशाले छाती फुलाएर नेपाल गए ।