検索文字:膨らむ/脹らむ

  • ふくらむ【膨らむ/脹らむ】
    • फुल्नु ; उक्सनु ; भुक्क हुनु ; सुन्निनु ;
      • a bulky (/ bulging) bag; भुक्क (/ मोटो) भएको झोला
      • inflate (/ blow up) a balloon; बेलुनको हावा भर्नु
      • The abdomen was distended. पेट फुल्यो (/ सुन्नियो) ।
      • The sail was filled with wind. पाल हावाले फुल्यो (/ भुक्क भयो) ।
      • The buds are swelling (/ growing bigger). कोपिलाहरू फुल्न (/ फुक्न / खुल्न) लागे ।
      • The tire filled out. टायर फुक्यो (/ फुल्यो / उक्सियो) ।
    • उर्लनु ;
      • give ones imagination free rein; कल्पनालाई मुक्त रूपले उड्न दिनु
      • be swollen with rebellious spirit; विद्रोही भावना उर्लनु
      • I was full of dream.; My breast swelled with dream. सपनाले मेरो छाती फेलेको थियो ।