検索文字:葡萄

  • ぶどう【葡萄】
    • a grape; अङ्गुर / अंगुर ; दाख ;a grapevine; दाखको (/ अङ्गुरको) लहरा ;
      • a raisin; a currant; किसमिस ; सुकाएको अङ्गूर (/ दाख)
      • leftover vines; बटुल्न बाँकी रहेका दाख
      • the grapes we toiled to produce; हामीले मरी–मरी फलाईरहेका अङ्गूरहरू
      • crush grapes and make wine; अंगुर पेलेर (/ किचेर) अंगुरका मदिरा बनाउनु
      • We had a good crop of grapes this year. यस सालमा हाम्रो अङ्गुर राम्ररी फल्यो ।
    • 【合成語ならびに慣用表現】
    • 葡萄色
      • dark purple; गाढा रातो ;
    • 葡萄園・葡萄畑
      • a vineyard; दाखबारी ; अंगुरको बगैंचा ;
        • They break their backs in someone elses vineyard. तिनीहरूले अहिले दस नङ्गा खियाएर अरूको दाखबारीमा काम गर्नुपरेको छ ।
        • ,Child, go work today in the vineyard. ए छोरा, गएर आज दाखबारीमा काम गरिदे ।
    • 葡萄搾り
      • winepress; कोल
    • 葡萄酒
      • wine; दाखमद्य ; अंगुरको मदिरा ;
        • red-wine; रातो दाखमद्य
        • wine-colored; dark purple (/ red); गाढा रातो
        • let wine mature; दाखमद्यलाई पाक्न दिनु ; दाखमद्यलाई परिपक्व (/ राम्ररी पाकेको) पार्नु
        • put new wine into old wineskins; नयाँ दाखमद्य पुरानो मशकमा राख्नु