検索文字:蓋

  • ふた【蓋】
    • a lid; ढकनी *घपना ;a small lid; बिर्को ; घपनी ;the cap of~; बिर्को ; बुजो ; छातो *a cover; ढकनी ; आवरण ;
      • a capped bottle; बिर्को लगाइएको बोतल
      • open sewage; खुला ढल
      • lift (/ take off) the lid; बिर्को खोल्नु (/ फुकाउनु)
      • put a lid on; छोप्नु ; बिर्को लगाउनु
      • put the lid tightly on; बिर्कोले ढ्याप्प (/ टम्म) ढाक्नु (/ लगाउनु)
      • a lidded box; ढकनी लगाइएको बाकस ; ढकनीले ढाकेको बाक्स
      • open (close) a bottle; lift the lid (/ take the lid off) (put the lid back on) a bottle; बोतलको मुख खोल्नु (बन्द गर्नु) ; बिर्को फुकाउनु (लाउनु) ;uncork (cork) a bottle; बोतलको काग खोल्नु (लगाउनु)
      • put the lid on a jar; close (/ cover) a jar; भाँडोमा बिर्को लगाउनु
      • with the lid off; बिर्कोबिना
      • The broccoli with a lid on was steamed. छोपेर पकाएको काउली बाफियो (/ गुम्सियो) ।
    • 【合成語ならびに慣用表現】
    • 蓋を開ける
      • begin; खोल्नु ; शुरु गर्नु ;
    • 蓋をする
      • close (the) bad topic; नराम्रो कुराको बुजो लगाउनु
      • The authorities are trying to contain (/ hush up / put a lid on) the scandal. सरकारले बदनामी हुने चीजमा बन्देज लगाउन खोज्दैछ ।
    • 身も蓋もない
      • ⇒み(身)

※「蓋」を含む、その他の「合成語ならびに慣用表現」