検索文字:降る

  • ふる【降る】
    • 1rain; पानी पर्नु (/ झर्नु /बर्सनु / खस्नु) ;snow; हिउँ पर्नु (/बर्सनु / खस्नु) ;hail; असिना पर्नु (/बर्सनु / खस्नु) ;hail; वर्षाउनु ; पार्नु ;
      • rain; पानी पर्नु ; वृष्टि हुनु ;have a little rain; थोरै पानी पर्नु ;rain heavily (/ cats and dogs); have a heavy (/ driving) rain; झरी (/ ठूलो पानी / मुसलधार पानी / वर्ष / दर्केर पानी) पर्नु ; पानी खनिनु ;पानी भररर पर्नु ;पानी फवाँट्फुट्ट् पर्नु ;have a soft rain; सिमसिमे पानी पर्नु
      • It is raining worse than ever. सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।
      • It rained heavily.; There was (/ We had) a downpour (/ heavy rain).; It rained cats and dogs. झरी (/ मुसलधार पानी / ठूलो पानी) पऱ्यो । ; पानी खनियो । ; दर्केर पानी पऱ्यो ।
      • It looks like rain. पानी पर्ला जस्तो देखिन्छ । पानी पर्न लाग्यो ।
      • It rained off and on all day long. दिनभरि पानी पर्ने र रोक्ने भयो ।
      • It hailed yesterday. हिजो असिना बर्सियो ।
      • It started raining (/ to rain). Thr rain came on (/ began to fall). पानी पर्न लाग्यो (/ थाल्यो) ।
      • Take an umbrella in case it rains. पानी परे पनि होस् भनेर छाता बोकेर जानु होला ।
      • It was raining off and on. पानी पर्दै रोक्दै गऱ्यो । ; पानी कहिले पर्ने कहिले रोक्ने गऱ्यो ।
      • A calamity fell upon me. मलाई आपत् पऱ्यो (/ आइलाग्यो) ।
    • 2fall; come down; पर्नु ; बर्सनु ; खस्नु khasnu ;hail; बर्साउनु ;
      • Dust hurled down. धुलो माथिबाट बुरबुरायो (/ बुरबुर झऱ्यो) ।
      • The sky is filled with stars. आकाश ताराहरूले भरिएको छ ।
      • A little greed on a sudden windfall. अनायास (/ विनाप्रयास / स्वत:) प्राप्त धनमा लोभ पनि कम हुन्छ । *अनायास
      • The fire hailed. आगो बर्स्यो ।
      • They hailed a shower of arrows. तिनीहरूले माथिबाट बाण बर्साए ।
      • Bullets rained down on us. हामीमाथि गोली बर्साइयो ।