- 怒り
怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える
- 怒り狂う
be furiously angry; burn with anger; rage; flame with anger; साह्रै रिसाउनु ; फन्कनु ; रिसले छटपटाउनु ; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; आगो हुनु *字:「火になる」; रिसले काँप्नु *震える;
- 恐れ
恐れに震えていた He was shaking with fear. ऊ डरले काम्दैथ्यो ।
- 戦く/慄く
〔恐怖で〕shudder, shiver, tremble; ~सित डराउनु ; डर मान्नु ; तर्सनु ; कम्पनु ; थुरुथुरु (/ थरथर) काम्नु ;〔寒さで〕shudder, shiver; काम्नु ; कम्पनु ;〔かすかに震える〕quiver; काम्नु ; काँप्नु ; कँपाउनु ;
- がくがく
膝ががくがく震えていた His knees were knocking together. उसको खुट्टा लगलग (/ थरथर) हल्लियो (/ काँपियो) ।
- 掛ける/架ける
熱で震えが来たので毛布をもう一枚掛けた He ran a high fever and trembled so that he overlayed himself with another blanket. कामज्वरो आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
- 重ねる
熱で震えが来たので毛布を重ねてかけた He ran a high fever and trembled so that he overlayed himself with another blanket. कामज्वरो आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
- ガタガタ
彼の体はがたがた震え,膝はがくがく打ち合った His whole frame trembled so violently that his knees were knocking. उसको जीउ थरथर कामेर खुट्टक लगलग हल्लियो ।
- がちがち
寒さにがちがちになった He got frozen solid with cold. ऊ जाडोले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) छ । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटीは「震え」
- -から
寒くなったから震えた It got cold so that we trembled. चिसो हुनाले (/ भएकोले / भएको हुनले) म कामें ।
- 体
泳ごうと飛び込む時,体がぶるっと震えた I shivered when I was going to jump to swim. पौडी खेल्न हाम फाल्न लाग्दा आङ जुरुङ्ङ गऱ्यो ।
- 恐怖
恐怖に震えていた He was shaking with fear. ऊ डरले काम्दैथ्यो ।
- 口籠る
〔つかえる/どもる〕falter; stammer; speak haltingly; हिचकिचाउँदै बोल्नु ; स्वर काँप्नु *声が震える; भकभकाउनु ;〔もぐもぐ言う〕speak indistinctly; mumble; अन्कनाउनु ; बोल्दा भूल गर्नु ;
- 口元/口許
彼女は震える口元を手で押さえていた She was covering her trembling month with her fingers. उनी कामिरहेको ओठलाई हातले छोप्दै थिइन् ।
- 激怒
be enraged by (/ at)~; be infuriated by (/ at)~; be in (/ fly into) a (towering) rage; 怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える; क्रोधित (/ आँटिलो / रुष्ट) हुनु ; झोकिनु ; प्रचण्ड रुपले रिसाउनु ; फन्कनु ; निक्कै रिस गर्नु ;〔激怒させる〕infuriate; enrage; साह्रै रीस उठाउनु
- 高熱
高熱で震えが出たので毛布をもう一枚掛けた He ran a high fever and trembled so that he overlayed himself with another blanket. कामज्वरो (/ शीतज्वर) आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
- こちこち
寒さにこちこちになった He got frozen solid with cold. ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटीは「震え」
- 寒い
寒さにがちがちになった He got frozen solid with cold. ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटीは「震え」
- 寒さ
寒さで震える shiver with cold; ठण्डीले (/ जाडोले) काम्नु
- ぞくぞく
ぞくぞく震える shiver; tremble; थरथर काम्नु ; थरथराउनु ; मच्चनु / मच्चिनु
- 中風
〔震えのあるもの〕palsy; पक्षाघात ; लकुवा ;〔麻痺〕paralysis; पक्षाघात ; लकुवा ; चल्ने शक्तिको नाश ;〔総称〕apoplexy; पक्षघात ; लकुवा ;
- -て
寒くて震えた I shivered with (/ from (the)) cold. चिसो हुनाले (/ भएकोले / भएको हुनले) म कामें ।
- 手
彼の手は震えていた His hand was shaking. उसको हात काँम्दै थियो ।
- -に
恐れに震えていた He was shaking with fear. ऊ डरले काम्दैथ्यो ।
- 熱
〔体温〕a temperature; (शरीरको) तापमान ; ताप ;〔病気の〕a fever; जरो / ज्वरो / ज्वर ; जलन ;〔高熱〕a high fever; कामज्वर *震えを伴う; शीतज्वर *主に寒い時期の;
- バイブレーション
〔振動〕vibration; कम्पन ; थरथराहट ;〔声などの震え〕vibrato; trill; प्रकम्पन ;
- 激しい
激しく怒る burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える
- びくっ
〔一瞬震える様子〕 जिरिङ्ग ;
- ぴくぴく
私の右のまぶたがぴくぴく震えた My right eyelid jiggled. मेरो दाहिने आँखा फुऱ्यो (/ फरफरायो / फरफर गऱ्यो) ।
- 膝
膝ががくがく震えていた His knees were knocking together. उसको खुट्टा लगलग हल्लियो ।
- びりびり
〔小刻みに震える様子〕tick-tick-a-tick; ticka-ticka-tick; tickity-tick; खटखट / खटखटी ;
- 震え上がる
震え上がる
- 震え声
震え声
- 震える
震える声 a shaky voice; अस्थिर (/ थरथर काम्ने) स्वर
- ブルッ(と)
泳ごうと飛び込む時,体がぶるっと震えた I shivered when I was going to jump to swim. पौडी खेल्न हाम फाल्न लाग्दा आङ जुरुङ्ङ गऱ्यो ।
- ブルブル/ブルル
彼女は恐ろしさにぶるぶる震えていた She was trembling all over with fear. ऊ डरले थरथर (/ थुरथुर) कम्दैथिई ।
- 憤怒
burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; रिसले काँप्नु *震える;
- 瞼/目蓋
私の右の瞼がぴくぴく震えている My right eyelid is jiggling. मेरो दाहिने आँखा फरफराउँदैछ (/ फरफर गर्दैछ) ।
- 燃える
怒りに燃える burn with anger; rage; flame with anger; चिसले चुर्रिनु (/ चुर हुनु) ; रिसले तातिनु (/ रातो हुनु) ; अँगार हुनु *字:「炭(火)になる」; रिसले काँप्नु *震える
- 淀む
体が震え言葉がよどんだ I trembled and stammered (/ faltered). म डरले काँपेँ अनि भकभकाएँ ।
- 喜び/悦び
彼女は喜びに震えた She trembled (/ was filled) with joy. खुसीले उसको मनै गद्गद भयो ।
- わなわな
彼女は恐ろしさにわなわな震えていた She was trembling all over with fear. ऊ डरले थरथर (/ थुरथुर) कम्दैथिई ।