検索文字:べたっ

  • べたっ【べたっ】
    • plop; ढ्याम्‍म ;splat; ट्याप्प ; ल्याप्प ;
      • sit flatly; थ्याच्च (/ थचक्क / थच्च) बस्नु
      • anoint oil once; तेल घस्स घस्नु
      • plaster mud up on a wall; भित्तामा हिलो ल्याप्प लगाउनु
      • He sealed a stamp on an envelop. उसले चिठीको खाममा टिकट ट्याप्‍प (/ च्पाप्प) टाँस्‍यो ।
      • I got sealed a tika on my forehead. निधारमा टिको ट्यास्स टाँसियो ।
      • The girl was sitting stuck at the wall. केटी भित्तामा चपक्क (/ टपक्क) टाँसिएर बसेकी थिई ।