検索文字:べちゃっ/ぺちゃっ

  • べちゃっ/ぺちゃっ【べちゃっ/ぺちゃっ】
    • 1splat; ल्‍याच्‍च ; क्‍याच्‍च ; छ्याप्प ; छ्याक्क ;
      • Kneading too much made achar soggy. धेरै मुछ्नाले अचार ल्यात्त (/ धेरै गिलो) भयो ।
      • A turd splut onto the ground. फोहोर ल्‍याच्‍च टेक्‍यो ।
      • Muddy water splashed on me. मलाई हिलोले छयाप्प छ्याप्यो । ; हिलोको छिटाले मलाई छयाप्पै भिजायो ।
      • Some muddy water splashed on my clothes. हिलो छ्याम्मै लुगामा लाग्यो ।
    • 2splot; splat; splut; ल्‍यात्त ; लत्त ;
      • Mud oozed down. हिलो लत्त (/ ल्यात्त) चुह्‍यो ।