検索文字:べったり

  • べったり【べったり】
      • 1च्‍याटच्‍याट ; च्‍यापच्‍याप ;
        • slimy mud (flour); लेस्याइलो (/ लस्सादार) माटो (पीठो) ; च्याटच्याट (/ लेदो) परेको माटो (पीठो)
        • anoint oil once; तेल घस्स घस्नु
        • sticky (/ pasty / gluey) with ink; मस्‍याइलो ; मसीले लस्‍सादार
        • The paper gummed up stuck well to the wall. गम लगाएको चित्र भित्तामा च्‍याप्‍प टाँसियो ।
        • The ground was slippery with moss. भूइँ लेउले चिप्लो (/ लेस्याइलो) भएको थियो ।
      • 2⇒ぺったん
      • 3
        • Notes in his own handwriting covered the whole page. हस्‍तलिपि टिप्‍पणीहरू पानाभरि नै लेखिएको थियो ।
      • 1टाँसिएर ;
        • This boy always hangs around with me wherever I go. यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्‍छ ।
        • He came stuck with me. ऊ मसँग ट्यास्‍स टाँसिन आयो ।
        • The child was clinging to his mother. बच्‍चा आमासँग टँसिएर गएको थियो ।
      • 2
        • He sticks close to the boss. ऊ दादागिरीसँग टाँसिराख्‍छ (/ साह्रै नजीक बस्‍न खोज्‍छ) ।