検索文字:ぺちゃんこ

  • ぺちゃんこ【ぺちゃんこ】
      • भत्‍केको अवस्‍था ;
        • heated iron plate to be flattened after striking; तताएर पिटेको फलाम चेप्टिनु
        • They were all crushed to death. सबै किचिएर (/ किच्‍च्‍याइएर) मरे ।
        • The car was a complete wreck (/ totaled). गाडी पूरा चेप्टियो (/ भत्कियो) । *चेप्टिनु ,.भत्किनु ,
      • 1
        • I was talked down. म कुरामा घोप्टिएँ (/ पराजित भएँ) ।
      • 2
        • a smashed lumber (stone); चेप्टो (/ चेपमा थिचिएको) काठ (ढुङ्गा)
        • a flat face; चेप्टो (/ थेप्चो) अनुहार *
        • I was crestfallen (/ crushed) to find I had failed in the examination. म जाँचमा फेल भएर निरास भएँ ।