検索文字:ぺらぺら/ペラペラ

  • ぺらぺら/ぺらぺら【ぺらぺら/ペラペラ】
    • 1सररर ; सललल ; सलसल ;
      • He speaks French fluently.; He speaks fluent French. ऊ फ्रान्‍सेली भाषा सलसल बोल्‍छ ।
    • 2,
      • babble; फटफट (/ प्वाक्क-प्वाक्क) बोल्‍नु
      • It is unwise to speak without thinking before greats. ठूलाबडाका अगाडि पचपच (/ जथाभाबी) बोल्नु ठीक हुँदैन ।
      • What a bad mouth you are! Shut up, will you? कति चोथालो (/ छुचो मुख) हल्लाउँछस्, चुप लागेर बस् न ।
      • She is such a chatterbox.; How her tongue runs on!; What a talkative (/ gabby) woman she is! ऊ ज्‍यादा कुरा गर्छे । ; ऊ धेरै बोल्‍छे ।
    • 3thin; flimsy; पातलो र हलुको ;
      • thin paper; पातलो कागज
      • The cloth he wears in the Winter is very thin. जाडो याममा उसले लगाएको लुगा जलप मात्र छ । *जलप
    • 4
      • The plaster on the wall peeled off. भित्तामा लगाएको लिउन पकपक उक्कियो ।