検索文字:ベール

  • べーる【ベール】
    • a veil; घुम्टो ; बुर्का *पर्दो ;
      • lift a veil; पर्दो हटाउनु (/ उघार्नु)
      • The woman was wearing a veil (/ had a veil over her face). आइमाइले मोहडामा एउटा घुम्‍टो हालेकी थिइन् ।
      • The good news was still veiled. सुसमाचारमा अझै घुम्‍टो लागेकोथियो ।
      • The veil of darkness that had so long obscured his exixtence was lifted up.​ धेरै लामो समयदेखि उसको अस्तित्वलाई ढाकिरहेको अन्धकारको पर्दालाई हटाइदियो ।