検索文字:ペン

  • ぺん【ペン】
    • a pen; कलम ; लेखनी ;
      • 1010 pens; दशवटा (/ दशओटा) कलम
      • write with a pen (and ink); कलमले लेख्‍नु
      • He dipped his pen into the ink. उसले कलम मसीमा चोप्‍यो ।
      • Won't this pen do? के यो कलम काम नलाग्‍ने हो कि ? ; के यो कलमले काम गर्दैन कि ?
      • ,Who has taken my pen? मेरो कलम कसले लग्‍यो ?
      • Did you find your missing pen? हराएको कलम पाउनुभयो ?
      • I then put down my pen. त्‍यसो भए अहिलेलाई कलम रोक्‍दैछु ।
      • I live on my pen (/ writing). म कलमजीवी (/ मसीजीवी) हुँ । ; म कलमको भरमा जीविका चलाउँछु । ; म लेखेर जीवन धान्‍छु ।
    • 【合成語ならびに慣用表現】
    • ペンを折る
      • give up one's writing career; कलमबन्‍द गर्नु ; कलमजीवन छोड्नु
    • ペン先
      • a nib; a pen point; जिब्री ; कलमको टुप्‍पो ;
        • He changed his pen point. उसले कलमको जिब्री फेऱ्यो ।
    • ペン皿
      • a pen tray; कलमदानी / कलमदान ; कलमको टुप्‍पो राख्‍ने भाँडो
    • ペン軸
      • a penholder; कलमदानी / कलमदान ;
    • ペンストライキ
      • a pen-down strike; a tool-down strike; कलमहडताल karamhaDtaal ;
    • ペンネーム
      • a pen name; a nom de plume; कलमनाम ; छद्मनाम ; साहित्यिक अनाम *,गुप्‍त नाम ; उपनाम ;
        • His stories are been printed in his pen name. उनका कथा कलमनाम (/ छद्मनाम / गुप्‍त नाम) बाट छापिन्‍छन् ।
    • ペンパル/ペンフレンド
      • a pen pal; a pen friend; पत्रमित्र ;