検索文字:便利

  • べんり【便利】
    • convenience; सुबिधा ; सुबिस्‍ता ; तखत takhata ;
      • one who only seeks convenience; सुविधाभोगी *
      • convenient; उपयोगी ; उपयुक्‍त ; सुबिधा ; सुविधायुक्त ; काम लाग्‍ने ; पायक *
        • a handy dictionary; चलाउन सजिलो शब्‍दकोष
        • a convenient (/ serviceable / handy) utensil (/ tool); चलाउन सजिलो औजार
        • a convenient hotel; सुविधासम्‍पन्न होटल (ठाउँ) *,
        • a suitable (/ convenient) place for all; सबैलाई पायक पर्ने ठाउँ ; सबैका लागि सुविधासम्पन्न ठाउँ
        • There is his office easy to access. उसको अफिस पायक (/ सुगम / पुग्न सजिलो) ठाउँमा छ ।
        • My house is inconveniently located. मेरो घर सुविधाजनक ठाउँमा छैन । ; मेरो घर अपायक (/ असुविधा पर्ने) ठाउँमा छ ।
        • We don't have anything convenient in my remote hometown. मेरो घर धेरै टाढा दुर्गम क्षेत्रमा भएकोले कुनै सुविधाहरू छैनन् ।
    • 【合成語ならびに慣用表現】
    • 便利屋
      • a utility man; a handyman; विभिन्न काम गर्ने व्‍यक्ति ;