検索文字:偏見

  • へんけん【偏見】
    • a prejudice; a bias; पूर्वाग्रह ; अतिवाद ; अन्‍धेर ; कट्टरता ; नातावाद ;
      • national bigot; राष्ट्रिय कट्टरता
      • race (/ racial) prejudice; जातीय पूर्वाग्रह ; अरू जातिप्रति द्वेष
      • a fanatic person; कट्टर पन्थी *
      • be prejudiced; have prejudice; पूर्वाग्रह राख्नु ; पूर्वाग्रही हुनु
      • get rid of prejudice; पूर्वाग्रह हटाउनु
      • decide on a prejudice; पूर्वाग्रही भएर (/ पूर्वाग्रह राखेर) निर्णय गर्नु
      • examine with an open mind; खुला मनले चिन्तन-मनन गर्नु
      • You are treating her with a prejudice against her even now. तपाईं अहिले पनि उहाँलाई पूर्वाग्रह राखेर व्यवहार गर्दैहुनुहुन्छ । ; तपाईं अहिले पनि उहाँलाई पूर्वाग्रहको आधारमा व्यवहार गर्दैहुनुहुन्छ ।
      • ,,Do not accept without question speculative or even prejudiced theories. अनुमानित तथा द्वेषपूर्ण सिद्धान्तहरूमाथि खुरुखुरु विश्वास नगर्नुहोस् ।
      • prejudiced; partial; पूर्वाग्रही ; आग्रही ; एकतर्फी (/ एकतर्फको) ; एकातिर ढल्केको ; एकपक्षीय ; पक्षपातपूर्ण ;
        • a biased view; पूर्वाग्रही (/ पक्षपाती / एकतर्फी) दृष्टिकोण
        • ,attitudes that are biased and prejudiced; पक्षपातपूर्ण र पूर्वाग्रही मनोवृत्ति
      • unprejudiced; impartial; पक्षपातरहित ; निष्‍पक्ष ; उदासीन ; अपक्षपात
        • have an impartial view; निष्पक्ष (/ पूर्वाग्रही नभएको) दृष्टिकोण राख्नु ; खुला विचारधारा (/ मन) राख्नु

※「偏見」を含む、その他の「合成語ならびに慣用表現」