検索文字:兵士

  • へいし【兵士】
    • a soldier; सेना ; योद्धा ; सिपाही ; सैनिक ;a veteran; बूढो सैनिक ;
      • a brave soldier; वीर योद्धा
      • disciplined soldiers; सु-अनुशासित सिपाहीहरू
      • the soldiers who died in the war; लडाइँमा मर्यादाकासाथ मरेका सिपाहीहरू
      • Soldiers were encamped outside. सेनाहरू बाहिर पाल टाँगेर बसिरहेका थिए ।
      • The soldiers withdrew. सैनिकहरू पछि हटे ।
      • The soldiers found their enemy. सेनाहरूले आफ्‍नो शत्रुलाई फेला पारे ।
      • A prudent warrior strives to know his enemy. चतुर योद्धाले आफ्नो शत्रुलाई चिन्ने कोसिस गर्छ ।
      • The soldiers promptly got in the castle. सिपाहीहरू चलाखीपूर्ण ढंगमा शहर भए ।
      • Soldiers, without number! सिपाहीहरू, हुलै छन् !
      • ,A soldier can wield his weapons effectively in warfare only if he has practiced and has learned to use them well. हतियार चलाउन अभ्यास गरेर खप्पिस भएको छ भने मात्र युद्धमा सिपाहीले हतियार राम्ररी चलाउन सक्छ ।