検索文字:勉強

  • べんきょう【勉強】
      • 1one's study; अध्‍ययन ; अभ्‍यास ; पढलेख ; पढाइ ; अनुसन्‍धन *
        • higher education; उच्‍च शिक्षा
        • a wide-ranging study; व्‍यापक अध्‍ययन
        • level of education; शैक्षिकस्‍तर
        • the day to study; पढ्ने दिन
        • teach; instruct; शिक्षा (/ प्रशिक्षण) दिनु ; सिकाउनु ; पढाउनु
        • finish the school; पढाइ सिद्धयाउनु (/ पूरा गर्नु)
        • neglect one's studies; पढाइमा बेवास्‍ता गर्नु
        • You don't study hard enough. तिम्रो पढलेख पुगेको छैन ।
        • He did well at school. उसको पढाइ राम्रो थियो ।
        • I began my studies with Mr. Smith. मैले सुमिथ जीसित अध्‍ययन गर्न थालेँ ।
        • Naturally, he got tired of the whole study. नहोस पनि कसरी, उनलाई पढ्न दिक्‍क लाग्‍यो ।
        • हामीले पढ्ने दिन र छुट्टीको दिन जानिराख्‍नु पर्छ
        • study; पढ्नु *सिक्‍नुअध्‍ययन (/ अभ्‍यास / पढलेख / लेखपढ) गर्नु ; शिक्षा लिनु (/ पाउनु / हासिल) गर्नु ;
          • uneducated; अपठित ; अजान ; अपढ
          • study (/ work) hard; मिहिनेतीसित पढ्नु
          • study till night; राती अबेरसम्‍म पढ्नु (/ पढलेख गर्नु)
          • 400400 pupils are studying in this school. यस विद्यालयमा ४०० बालबालिका पढ्छन् ।
          • He did not study well. उनले त्‍यत्ति धेरै पढलेख गरेका थिएनन् ।
          • After he had grown up, he began to study (even) harder. वयस्‍क भए पछि ऊ झन् पढ्न थाल्‍यो ।
          • Regularity not a hit-or-miss approach should mark our study habits. हामीले दिनदिनै अध्ययन गर्नुपर्छ, बीच-बीचमा छोड्दै फेरि चाल्दै होइन ।
      • 2मेहनती (/ मिहिनेती) ; परिश्रमशीलता ; लगनशीलता ;
        • You are really industrious to be working until so late at night. यत्ति अबेरसम्‍म काम गर्दैमा तपाईं परिश्रमी हुनुहुन्‍छ भन्ने देखिन्‍छ ।
      • 3अनुभव ; पाठ ;
        • This will be a good lesson for him.; This will teach him a lesson. यो उसको लागि राम्रो पाठ भयो ।
        • sell at a low (/ reduced) price; मोल घटाउनु
    • 【合成語ならびに慣用表現】
    • 勉強家
      • a hard (/ good) worker; मिहिनेती (/ मेहनती) ; परिश्रमी ;
        • She is very industrious (/ hard-working). उहाँ धेरै मिहिनेती हुनुहुन्‍छ ।
    • 勉強時間
      • study hours; पढ्ने समय ; पढाइको अवधि ;
    • 勉強机
      • a desk; डेस्क *a table to study; खटिया ;
    • 勉強部屋
      • a study (room); कक्षा ; अध्‍ययन (/ पढ्ने) कोठा ;

※「勉強」を含む、その他の「合成語ならびに慣用表現」