検索文字:変更

  • へんこう【変更】
    • a change; परिवर्तन ; बदल ;an alteration; छाँटकाँट ; हेरफेर ;a modification; परिवर्तन ; संशोधन ;official changes; पजनी ;
      • an unalterable judgment; अकाटय न्‍यायिक फैसला
      • chageble; चेन्‍जेवल *परिवर्तनशील
      • The schedule remains unchanged (/ unaltered).; There have been no changes (/ alterations) in the schedule. योजनामा परिवर्तन छैन ।
      • mutatis mutandis; आवश्‍यक परिवर्तनसहित
      • Lets put it down in writhing so as not to alter. कुनै अदल-बदल नपाओस् भनेर त्‍यो लिखित रूपमा निकालौं ।
      • change; alter; modify; बद्लिनु (/ बदल्‍नु) ; हेरफेर हुनु ; मा परिणत गराउनु ; केलाउनु ; हेरफेर गर्नु ; फर्कोउनु ;be changed (/ altered); हेरफेर हुनु ; फेर्नु ; मा परिवर्तन (/ परिणत) गर्नु ; बद्लिनु ;
        • transfer ones name; नामसारी (/ हस्‍तान्‍तरण / हस्‍तान्‍तर) गर्नु
        • This house has changed hands.; This house now has a new owner. यो घरको सुसारे (/ मालिक / धनी ) परिवर्तन भएको छ ।
        • Lets put off todays picnic to next week because it rained. आजको वनभोज पानी परेकोले अर्को हप्‍तामा सरौं (/ परिणत गरौं) ।
        • Charges for board are subject to change without notice. खानाको खर्च सुचनाबिना हेरफेर हुन सक्‍छ ।
    • 【合成語ならびに慣用表現】
    • 変更記録
      • record of the official changes; पजनीकागज ;

※「変更」を含む、その他の「合成語ならびに慣用表現」