検索文字:平均

  • へいきん【平均】
    • 1an average; औसत ; औसतन ; हरदर ; लगभग ;the mean; औसत ; मध्‍यमान ;
      • 7355The average of 7, 3 and 5 is 5. , ३ र ५ को औसत (/ मध्‍यमान) ५ हुन्‍छ ।
      • 13I walk three hours a day on the average. म दिनमा औसत (/ करिब) तीन घण्‍टा हिँड्छु ।
      • Her marks are slightly above (below) average. उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) माथि (तल) छ ।
      • 10The average human head has about 100,000 strands of hair. सामान्‍यतया मानिसको टाउकोमा लगभग १,००,००० वटा केश हुन्‍छ ।
      • average; औसत ; मध्‍यम ; बीचको ; सामान्‍य ;
        • average income; औसत (/ मध्‍यम / बीचको / सामान्‍य) आम्‍दानी
      • average; औसत बनाउनु ; मध्‍यमान (/ हरदर) निकाल्‍नु ; हरदरमा हुनु ;
        • on the average; सरदर ; औसतमा
        • 6070It means that there is a chance for about 60-70 people in an hour on the average. भन्नुको मतलब एक घण्‍टाको औसत लगभग ६०-७० जनाको मौका हुन्‍छ ।
    • 2balance; सन्‍तुलन ; सामंजस्‍यता ; तालमेल ;
      • balance oneself on one foot; एक खुट्टामा सन्‍तुलन मिलाउनु
      • a well- (badly-) proportioned body; रूप (कुरूप) शरीर ; राम्रो (नराम्रो) अनुपातको शरीर
    • 【合成語ならびに慣用表現】
    • 平均寿命
      • the average life expectancy (/ span); औसत आयु (/ वर्ष) ;
        • On the average women live longer than men. औसतमा स्त्रीको आयु पुरुषको भन्दा लामो हुन्छ ।
    • 平均台
      • a balance beam; छड ;the balance beam; छडको खेल ;
        • Balancing herself (/ Keeping her balance) on the bar, the child moved forward. बच्‍चाले (/ बालकले) आफ्‍नो शरीर सन्‍तुलित राख्‍दै छडमा अघि बढ्यो ।
    • 平均値
      • the mean (value); औसतदर ; बीचको दर ; सरदर ; सालाखाला ;
    • 平均点
      • the average mark; औसत अंश ;
    • 平均年齢
      • the average age; औसत (/ सरदर / सालाखाला / करिब) वर्ष ;
    • 平均余命
      • life expectancy; आयु ; जीवन प्रत्याशा ;

※「平均」を含む、その他の「合成語ならびに慣用表現」