検索文字:平生

  • へいぜい【平生】
    • usually; प्रायः ; साधारणतया ; धेरैजसो ;ordinarily; सामान्यत: ; हम्मेसि ;
      • always prepare for disasters; सधैं (/ सदाको बेलादेखि) विपत्तिको लागि तयारी गर्नु
      • Usually I don't eat much. म प्राय: (/ साधारणतया) थोरै मात्र खान्छु ।
      • Our everyday conduct is important. हाम्रो दैनिक आचरण नै महत्त्वपूर्ण छ ।
      • My son always studies hard. मेरो छोरा हरबखत धेरै पढ्छ ।