検索文字:平素

  • へいそ【平素】
    • usually; प्रायः ; सामान्‍यतया ; सामान्‍यतः ; धेरैजसो ; अक्‍सर ; सधैं ; सधैंजसो ; सदैव ;always; all the time; जहिल्‍यै (पनि) ; सधैं ; सधैंभरि ; सदैव ; सदाका लागि ; हरबखत ; बराबर ; निरन्‍तर ; सब दिन ;
      • usual; everyday; सधैंको ; सधैंको जस्‍तो ; प्रतिदिनको ; साधारण ;
        • everyday practice; सधैंको (/ दिनप्रतिदिन गरिने) अभ्यास
        • As usual he was late. सधैं जस्‍तो ऊ अबेर भयो ।
        • I went to town in my everyday clothes. सदाको (/ साधारण) लुगा लाएर म सहरमा गएँ ।
        • He made my work easy for me. उहाँले मेरो काम सजिल्याइदिनुभयो (/ सुगम बनाइदिनुभयो) ।