検索文字:弁解

  • べんかい【弁解】
    • an excuse; बहाना ; बहस ; निहुँ ;an explanation; अधिवचन ;
      • Nothing can excuse your action.; What you have done is inexcusable. तिम्रो कामबारे बहाना बनाउने कुनै ठाउँ पाइँदैन ।
      • excuse; make an excuse; सफाइ दिनु ; बहाना (/ निहुँ) बनाउनु *बहाना,निहुँआफ्‍नो बचाउ खोज्‍नु ;
        • Don't make up excuses. निहुँ नबनाऊ ।
        • It's no use making a transparent excuse. तिमी व्‍यर्थमा बहाना नबनाऊ ।
        • He did not try to explain why he had done it (/ to justify what he had done). उसले आफूले गरेको कुराको सफाइ दिएन ।