検索文字:うっかり

  • うっかり【うっかり】
    • 1
      • I carried off another person's umbrella by mistake. मैले बिर्सेर (/ अजानमा) कसैको छाता ल्याएछु ।
      • His name slipped (from) my mind. उसको नाम भुसुक्क बिर्सिएँ ।
    • 2बिर्सेर ; भूलले ; अब्झट ; अगढम-बगढम agaDam-bagaDam ;
      • I carelessly forgot to hand in the papers. कागज पेस गर्नुपरेको भुसुक्कै बिर्सिएँ ।
      • I brought someones umbrella by mistake. अन्जानमा (/ पाल नपाई) मैले अर्कोको छाता ल्याइदिएछु ।
      • We must be very careful because there are lots of pickpockets around here. यहाँनिर पकेटमारा धेरै भएकोले हामी असावधान (/ बेहोसी) हुनु हुँदैन ।
    • 【合成語ならびに慣用表現】
    • うっかり者
      • a careless (/ an absentminded) person; असावधान (/ बेहोसी) मान्छे ; तुरुन्त बिर्सिने मान्छे ;