検索文字:うわ/ウワ/うわーっ/ウワーッ

  • うわ/うわ/うわーっ/うわーっ【うわ/ウワ/うわーっ/ウワーッ】
    • 1wah; लौ ; लौ खा ;
      • ,Wow, what a delicious food! क्या, मीठो खाना !
      • ,Wah, I left my umbrella. ज्याहै (/ लौ / लौ खा), छाता छुटेछ !
      • ,Look at this place. Ugh! यो ठाउँ हेर्नुस् त ! छि:छि: !
      • ,Oh, no! I forgot to wear a topi! एहे, मैले टोपी लगाउन बिर्सेछु त !
      • ,,And besides - here they are. अनि अँ – अरे यिनीहरू यहाँ !
      • ,,Huh, what is this fool trying to do? अरे, यस मूर्खले के गर्न खोजेको हो ! *अरे
      • ,Wow! How dirty it is! छया: (/ आबुई), कस्तो फोर रहेछ !
      • ,How expensive! उफ्, कत्ति महँगो रहेछ त ?
      • ,Hey! What did you do? बाबै, के गरेको ?
      • ,Ah! How wonderful it is! आहा (/ वा), कत्ति राम्रो !
    • 2aagh; argh; aargh; aaah; ओहो ; आबुई ; छया: ; उफ् ; बाबै ; बा ;
      • ,Hey! Where did you come from? ओइ (/ एइ), तिमी कताबाट अयौ त ?
      • ,Wow, its chaos! लौ, बरबाद भयो ।
    • 3eek; आप्पै ; आम्मै ;
      • No way! आबुई ! *
      • ,Eek, how cold the wind is! आप्पै ! कस्तो चिसो बतास चलेको !