- 飽き飽き/厭き厭き
〔退屈する〕be bored by (/ with)~; पट्टाउनु ; ~लाई पट्टाइ (/ उच्चाट र वर) लाग्नु ;〔うんざりする〕be fed up with~; ~ले (/ बाट) थकाउनु ; वाक्क हुनु (/ पर्नु) ; अघाउनु ;〔形容詞〕tedious; लम्बेतान ; पटाइलाग्दो ; चाखलाग्दो नभएको ; थकाउने ; थकाइ लाग्दो ; वाक्क लाग्दो ;
- 飽きる/厭きる
〔興味を失う〕become (/ get / grow) tired (/ weary) of~; lose interest in~; ~प्रतिको चासो गुमाउनु ;〔十分過ぎて嫌になる〕be satiated with~; have had (more than) enough of~; अत्ति पाउनु ; ~ले अघाउनु ;〔うんざりする〕be fed up with~; be sick of~; ~देखि बोर (/ वाक्क) लाग्नु ; ~देखि थकित (/ क्लान्त) हुनु ;〔飽きさせる〕tire; bore; make ~ sick; वाक्क पार्नु ; बोर लगाउनु ;
- 呆れる
〔あっけにとられる〕be amazed (/ dumbfounded / flabbergasted); अचम्म पर्नु (/ लाग्नु) ; जिल्ल (/ वाल्ल र झसङ्ग) पर्नु ;〔驚く〕be shocked (/ scandalized / astounded); आश्चर्य (/ उदेक) लाग्नु ;〔うんざりする〕be disgusted; वाक्क (/ दिक / दिक्क) लाग्नु ;
- 兄貴
違うよ。彼らはしょっちゅう来るし,行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ Nah. They keep coming around. It bothers me some but only until they leave. It’s more my brother. हैन । तिनीहरू त आको आइछन् नि । उनीहरू नगएसम्म मात्र हो अलिक दिक्कलाग्ने, गएपछि त सब ठीक भइहाल्छ । हत्तु पर्ने त मेरो त्यो केही नभाको दाइ हो नि ।
- 好い加減
好い加減うんざりした I'm rather fed up. यो त मलाई अत्ति भो ।
- 恐れ入る
〔あきれる〕be amazed (/ dumbfounded / flabbergasted); अचम्म पर्नु (/ लाग्नु) ; जिल्ल (/ वाल्ल र झसङ्ग) पर्नु ;〔驚く〕be shocked (/ scandalized / astounded); आश्चर्य (/ उदेक) लाग्नु ;〔うんざりする〕be disgusted; वाक्क (/ दिक / दिक्क) लाग्नु ;
- 気儘/気侭
自分の勝手気儘な生き方にもうんざりしていた I was frustrated with my frivolous lifestyle. आफ्नो छाडा जीवनदेखि वाक्कै भइसकेको थिएँ ।
- くすむ
こんなくすんだ生活にはもううんざりだ I'm tired of this drab life. यत्ति नीरास (/ उजादलाग्दो) जीवनदेखि थकित (/ क्लान्त) भएँ ।
- げんなり
〔うんざりする〕be fed up with~; be sick of~; विरक्त (/ वाक्क) हुनु ;
- 此処/此所
もう此処にはうんざりしてしまった I already got fed up with this place. मलाई यो ठाउँदेखि वाक्क लागिसक्यो ।
- 雑音
子供たちの雑音にうんざりした He got fed up with kid’s noises. केटाकेटीको हल्लाखल्लाले ऊ दिक्क (/ खिन्न / हैरान) भयो ।
- しょっちゅう
違うよ。彼らはしょっちゅう来るし,行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ Nah. They keep coming around. It bothers me some but only until they leave. It’s more my brother. हैन । तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्ने, गएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो केहीं नभाको दाइ हो नि ।
- 騒音
子供たちの騒音にうんざりした He got fed up with kid’s noises. केटाकेटीको हल्लाखल्लाले ऊ दिक्क (/ खिन्न / हैरान) भयो ।
- 違う
違うよ。彼らはしょっちゅう来るし,行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ Nah. They keep coming around. It bothers me some but only until they leave. It’s more my brother. हैन । तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्ने, गएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो केहीं नभाको दाइ हो नि ।
- な
彼女には全くうんざりするよ,な She's such a bore, you know. ऊ चाहिं साँच्चै झ्याउ लाग्छ है ।
- 何て
違うよ。彼らはしょっちゅう来るし,行っちゃえば何てことなくなる。うんざりするのは僕の兄貴なんだ Nah. They keep coming around. It bothers me some but only until they leave. It’s more my brother. हैन । तिनीहरू त आको आइ छन् नि । उनीहरू नगइन्जेल मात्र हो अलिक दिक्कलाग्ने, गएपछि त सब ठीक भइहाल्छ । हत्तु पार्ने त मेरो त्यो केहीं नभाको दाइ हो नि ।
- -には
もうここにはうんざりしてしまった I already got fed up with this place. मलाई यो ठाउँदेखि बाक्क लागिसक्यो ।
- 腹
腹が一杯だ I'm (so) full.; I've eaten (/ had) my fill. (मलाई) पुग्यो (/ अघायो) । ;〔うんざりするぐらい〕मलाई वाक्क लाग्यो ।
- ぺっ(と)
〔吐き出して〕patoo; ptui / p tui; पचापच ; थु: ; थु: थु: ; थुइक्क / थुक्क ; पिचिकपिचिक ;〔拒絶/軽蔑/嫌悪/うんざり感〕phooey; fooey; वाक्क ; थु: ; थु: थु: ; थुइक्क / थुक्क ;
- むかつく
〔腹が立つ〕be (/ feel) angry; रीस उठ्नु ; रिसाउनु ;〔うんざりする〕feel disgusted; दिक्क (/ झ्याउ) लाग्नु ;
- むかむか
あの態度にはむかむかする I am offended by his manner.; His manner galls me. 〔うんざりする〕His manner disgusts me. उसका व्यवहारदेखि (/ आचरणदेखि) म रिसाउँछु (/ अप्रसन्न छु / नाराज छु) ।
- 弱り果てる
〔非常に困る〕be at a loss (as to) what to do; be at one's wit's end; के गरूँ कसो गरूँ भनेर विचारित हुनु ; समस्यामा (/ अप्ठयारोमा / संकटमा) पर्नु (/ फस्नु) ;〔悩む〕be annoyed; चिन्तित हुनु ; धेरै विचारित हुनु ;〔うんざりする〕be fed up; अघाउनु ; विरक्त हुनु ; दिक्क (/ झ्याउ) लाग्नु ;