Skip to main content
検索文字:上手く/甘く/旨く/美味く
- うまく【上手く/甘く/旨く/美味く】
- 1〔上手に〕 राम्ररी / राम्रोसँग ; सिपालु (/ प्रभावकारी) ढंगमा ; ठीकसित ;
- よどみなく上手く読む read smoothly well; राम्ररी सर्रर पढ्नु
- 答えを上手く出す present an answer well; उत्तर ठीकसित (/ ठ्याक्क / राम्ररी) निकाल्नु
- 質問に上手く答えた He answered a question aright. उसले प्रश्नको उत्तर ठ्याक्क (/ ठीकसँग / सही ढंगमा) मिलायो ।
- 全然上手くいかなかった There was no skill at all. केही सीप (/ जुक्ति / उपाय) लागेन ।
- どの策も上手く行かずにあきらめた He gave it up because nothing worked on it. केही सीप (/ काम) नलागेपछि उसले त्यसलाई छोडिदियो ।
- 2〔好都合に〕 राम्ररी / राम्रोसँग ; सफलपूर्वक ; मिलीजुली ;
- 上手く行く go successful; सफल हुनु ; छिचोल्नु ; चल्नु ;
- 仕事,上手く入ってるかい How is your work? काल चल्दैछ (/ ठीक भइरहेछ) ?
- 「上手くいった?」「まあなんとかね」 “Did it go well?” “Yeah, so so.” "राम्रो भयो ?" "करिव करिव ।"
- あんな具合じゃ上手くいかない That is not the (right) way to do it. त्यसो गर्ने हैन नि । ; त्यसरी गरेर केही हुँदैन नि ।
- へえ,すぐに消防隊を呼んで上手くいったね Wow! The best you called the fire brigade. ए ! समयमै दमकल ल्याएकोले राम्रो भएछ है ।
- 上手く彼をいい仕事につかせた I wangled him into a good job. चलाखी गरेर उसलाई मैले राम्रो काम दिलाएँ ।
- 話し合いのない計画は上手く行かない The plans where there is no confidential talk fail. परामर्श विनाको योजना विफल हुन्छ ।
- 安心しな。必ず上手く行くから Rest assured, it will be a success. यो सफल हुन्छ भन्ने कुरामा तिमी निश्चन्त हौ ।
- 仕事が上手く行ったらパシュパティでたくさんの火を灯すと誓約した He took an oath to light countless candles at Pashupati if his work went successful. उसको काम सिद्ध भएमा पशुपतिमा लाख बत्ती बाल्ने भाकल (/ कबुल) गऱ्यो ।
- 金が返ってくるかどうかはビジネスが上手く行くかどうかにかかっている If the money will return or not depends on how the busuness goes. पैसा फिर्ता आउने-नआउने कुरा व्यापार चल्ने-नचल्ने कुरामा भर पर्छ ।
- それに,彼らはすべて上手く行っていると思うんだ And they’re none the wiser for it. अनि उनीहरूले कुरा ठीक चलिरहेको छ भन्ठान्छन् ।
- 運がよければすべてが上手く行く Good luck turns my way. दैव दायाँ भएपछि सबै मिल्दै जान्छ । *字:「運が右ならすべてがうまく行く」
- 3〔おいしく〕 मीठो ;
- スパイスをもう少し入れると美味くなったのに A little more spice would have tasted (/ made it) better. थप मसला हाल्दा अझ मीठो हुन्थ्यो ।