検索文字:上辺

  • うわべ【上辺】
    • an (outward) appearance; the surface; सतह ; बाहिरी (/ सतही) भाग ; बाहिर ; छदमवेश ; रूप ; बाह्य रूपरङ ; मोहडा ;the top; the upper end; स्तर star ;
      • put up a good front (/ a brave show); छदमवेश (/ सतह / बाहिरी रूप) धारण गर्नु
      • You cannot judge people by their looks (/ appearance). अरूलाई तिनीहरूको बाह्य रूपरङकै आधारमा न्याय गर्न सकिँदैन ।
      • He is no casual observer. उहाँको हेराइ सतही छैन । ; उहाँ सतह मात्र हेर्नुहुन्न ।
      • She tends to be showy. उनी देखावटी गर्न खोज्छिन् । ; उनी बाहिरी रूप मात्र सिंगरिन खाज्छिन् ।
      • He is just showy in his religious deeds. ऊ धर्मकर्ममा ढोंगी (/ आडम्बरी / पाखण्डी) छ ।
      • Most of people put an emphasis on outer appearance. अक्सरले (बाहिरी) रूपमा बढ्तै महत्त्व दिन्छ ।
      • He is seemingly blunt but gentle indeed. उसको व्यवहार त अभद्र छ तर मन चाहिँ कोमल छ ।
      • The bricklayer has put bricks along with the upper end. डकर्मीले इँटाहरूको स्तर मिलाएर राखेको थियो ।
      • surface; outward; seeming; भानको ; बाहिरी ; सतही ; सतह मात्रको ; बोक्रे ; बाह्य ;
        • skin deep beauty; बाह्य (/ बाहिरी / सतही) सुन्दरता
        • false show of modesty; बोक्रेमिजास ; देखावटी मिजास
        • ostensible (/ superficial) kindness; देखावटी (/ सतही) दया
        • shallow thinking; सतही (/ हल्का) विचार
        • a superficial (/ shallow) person; सतही (/ देखावटी) मान्छे
        • invitation as a formality; बोक्रे निम्तो ; देखीनिम्तो