検索文字:内輪

  • うちわ【内輪】
    • 1
      • an internal affair; आन्तरिक मामिला ; भित्री कुरा ; गोप्य अवस्था
      • We will keep the wedding within us.; The wedding will be a private affair. विहे उत्सव हामीभित्र (/ हामीमा मात्र) गरिने योजना छ ।
      • We have to settle the private matters among ourselves. व्यक्तिगत मामिला त हामी दुई जना बीचको मात्र राखेरै मिलाउनुपर्छ ।
      • private; निजी ; पारिवारिक ;
        • internal audit; आन्तरिक लेखापरिक्षण
        • a family (/ private) wedding; परिवारमात्र बस्ने विवाह उत्सव
        • domestic problems (/ affairs); घरेलु (घरको / घरयासी) समस्या (/ मामिला)
        • internal migration; आन्तरिक बसाइ-सराइ
        • This must have been an inside job. यो काम (/ हात) भित्री (/ भित्रको / आफ्नो) मान्छेको हुनुपर्छ ।
    • 2
      • an inside story; भित्री (/ आन्तरिक / गुप्त) कुरा ; मनपेट
      • This is just between you and me. यो चाहिं हामीबीचको कुरा हो ।
      • I approached him informally (/ unofficially). मैले अनौपचारिक तवरमा उहाँसित सम्पर्क राखें ।
    • 3
      • drink moderately; go light (/ take it easy) on the liquor; कम पिउनु ; संयमी भएर खानु
      • live within one's means; आफ्नो औकातअनुसार जिउनु
    • 【合成語ならびに慣用表現】
    • 内輪げんか・内輪もめ
      • a family quarrel; घरझगडा ; गृहकलह ; पारिवारिक समस्या ;an internal trouble (/ dispute); अन्तर्घात ; आपसी विरोधाभास ;
        • a troublesome son in the family; घरभाँडुवा (/ घरभाँडा / घरभाँड्ने / घरलाई भाँड्ने / घरमा नचाहिँदो झगडा निकाल्ने) छोरा
    • 内輪話
      • a private talk; सुइँको ; सुराक ; भित्री कुरा ; गुप्त सुचना ; मनपेट ; रहस्य ;family (/ private) affairs; घरभित्रको कुरा ; घरको गोप्य कुरा ;
        • Hearing our private talk that you are going on a journey, he came visit us. तिमी यात्रामा जाने सुँइको (/ गोप्य सुचना / गोप्य सूचना / सुराक) पाएर ऊ आइपिगेछ ।