検索文字:動き

  • うごき【動き】
      • a movement; a move; a motion; चाल ; क्रम ; लहर lahar ; हलचल / चलहल ; हाउभाउ *,दम dam ;
        • the control of the whole body; अङ्गचालक ; अङ्ग चलाउने काम ; अङ्गको सञ्चालन
        • movement of parts of the body; अङ्गचालन ; अङ्गसञ्चालन
        • express actions by gestures; इशाराले कार्यलाई दर्शाउनु
        • Lack of moderate exercise will soften your muscles. ठिक्कको व्यायाम नगर्दा जिउको चाल ढिलो (/ सुस्त) हुन्छ ।
        • ,Then it seemed to freeze for a few seconds. त्यसपछि त्यो एकछिन थामिएझैं हामीले देख्यौं ।
        • The work won't finish with this passive move. यस्तो जाँगरमरूवा (/ अल्छी / लोसो) चालले काम सकिँदैन ।
      • 1क्रम ; मोड ;
        • trends in world economics; विश्वअर्थको मोड (/ क्रम)
        • a politically unstable state; बदलिँदो राजनैति परिस्थिति (/ परिवेश)
        • This movement got boomed up since World War ll. दोस्रो विश्वयुद्दरछि यो क्रम झनै तीब्र भयो ।
      • 2
        • a movement of nationalism; राष्ट्रवादको लहर (/ छाल / प्रवाह)
      • 3कदम ; कामकुरा ; क्रियाकलाप ; गतिविधिहरू ;
        • The world is watching to see what Japan does. विश्वले जापानले चलाउने चालमा ध्यान लगाएछ ।
        • The police are keeping a close watch on the gang's activities (/ movements). पुलिसहरूले डाँकूहरूको हरेक कदम (/ कामकुरा) ध्यानसित हेरिरहेछन् ।
    • 【合成語ならびに慣用表現】
    • 動きが取れない
      • 1be unable to move; अचल पर्नु *स कक्रिनु स
        • We are held up in a traffic jam. कार ज्याममा परेर सर्न पनि सकिँदैन ।
      • 2
        • be heavily in debt; पूरा ऋणमा डुब्नु
        • I am swamped with work. म कामको चटारोमा परेको छु ।