- 諦める
苦しみを諦めて受け入れる accept (/ submit to) hardship; दुःख भोग्नु ; दुःखको हार स्वीकार गर्नु ; दुःख सहनशीलतासाथ स्वीकार्नु
- 後
彼らは招きを受け入れ,漁業を後にした They abandoned their fishing business when they accepted the invitation. त्यो निम्तो पाएपछि तिनीहरूले माछा मार्ने काम छोडे ।
- 一般
一般に受け入れられている言葉 the word commonly used; चलनचल्तीमा भएको शब्द ; बोलचालको शब्द
- 受け入れる
難民を受け入れる accept (/ take in) refugees; शरणार्थी स्वीकार्नु (/ अँगाल्नु)
- 受け皿
〔受け入れるもの〕 पात्र ; थाली ;
- 鵜呑み
〔無批判に受け入れること〕
- 生まれる
父親はそれまでに生まれた娘たち全員を「神が恵んでくださった子供たちだ」と受け入れた The father has recognized his daughters ever born as God’s blessing. पिताले त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई “परमेश्वरले अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
- 会得
understand; comprehend; grasp (the meaning of); अपनाउनु *自分のものとして受け入れる; सिक्नु *学ぶ; बुझ्नु *理解する; सुझबुझ गर्नु ;
- 級友
若者のほとんどは自分の級友に受け入れられたいと望む Most youths want to be accepted from their classmates. जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चाहन्छन् ।
- 漁業
彼らは招きを受け入れ,漁業を後にした They abandoned their fishing business when they accepted the invitation. त्यो निम्तो पाएपछि तिनीहरूले माछा मार्ने काम छोडे ।
- 採用
〔受け入れて用いること〕adoption; अंगीकरण ; ग्रहण ;
- しがみつく
新しい支配を受け入れるか,古い統治にしがみつくか,みなが決定する必要がある Each individual must decide whether he will accept new way of governing or he will cling to old rule. नयाँ शासन स्वीकार्ने हो वा पुरानो शासनमै झुण्डिरहने, हरेक व्यक्तिले निर्णय गर्नैपर्छ ।
- 助言
良い助言は,誰からであれ受け入れるべきだ 〔諺〕If the counsel is good, no matter who gave it. अर्ती भनेको घर्तीको पनि लिनुपर्छ । *字:「助言は解放奴隷のものであっても受け入れるべきだ」
- 親交
私たちは親交を深め,彼女は私のプロポーズを受け入れてくれた We renewed our acquaintance and she accepted my proposal of marriage. हामीले एकअर्कालाई अझ राम्ररी चिन्यौं र मैले विवाहको प्रस्ताव राख्दा उनले स्वीकारिन् ।
- ステファノ
〔クリスチャンの最初の殉教者〕Stephen; स्तिफनस (i)stifanas *ステファノはギリシャ語名。メシアを受け入れて従ったユダヤ人;
- 巧み
助言は,どんなに巧みに愛をもって与えられたとしても,受け入れるのが容易ではない It is not easy to accept counsel no matter how tactfully and lovingly the counsel is presented. सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन् ।
- 立ち上がる
倒れたなら,助けを受け入れて起き上がってください! If you happen to fall, accept help and get up! लड्नुभयो भने मदत स्वीकार्नुहोस् र उठ्नुहोस्!
- 仲介
彼は仲介することを喜んで受け入れてくれた He gladly accepted the work of mediation for us. हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
- 挑戦
挑戦を受けてたつ(受け入れる) face to a challenge; accept a challenge; चुनौतीको सामना गर्नु (स्वीकार्नु)
- 調停
彼は調停役を喜んで受け入れてくれた He gladly accepted the work of mediation for us. हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
- 治療
医者はその治療を受け入れるように提案しに来た The doctor approached the patients to accept the treatment. डाक्टर विरामीहरूको लागि त्यो उपचार स्वीकायोस् भन्ने प्रस्ताव लिएर आए ।
- 通常
通常受け入れられている言葉 the word commonly used; चलनचल्तीमा भएको शब्द
- 作る
話そうとする事柄が受け入れやすくなるような雰囲気を作った I promoted an atmosphere in which others may easily accept what I try to present to them. प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ ।
- 提案
医者はその治療を受け入れるように提案しに来た The doctor approached the patients to accept the treatment. डाक्टर विरामीहरूको लागि त्यो उपचार स्वीकारोस् भन्ने प्रस्ताव लिएर आए ।
- 統治
彼らの支配を受け入れるかその統治にしがみつくか,決定する必要がある Each individual must decide whether he will accept their way of governing or he will cling to its rule. उनीहरूको शासन स्वीकार्ने हो वा त्यस शासनमै झुण्डिरहने, हरेक व्यक्तिले निर्णय गर्नैपर्छ ।
- 独身
受け入れられるなら独身でいなさい If you can make room for it, stay single. ग्रहण गर्न सकिन्छ भने अविवाहित नै रह ।
- 伴う
親は,体や状況の変化に伴って人に頼らざるを得なくなるのは,受け入れ難いことかもしれない The elderly may find it hard to accept that physical changes or other circumstances now limit their independence. आमाबुबालाई आफ्नो स्वास्थ्यमा वा परिस्थितिमा आएको परिवर्तन स्वीकार्न गाह्रो हुन सक्छ ।
- 取り成し/執り成し
彼は取り成しをすることを喜んで受け入れてくれた He gladly accepted the work of mediation for us. हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
- 取り持つ
彼は取り持つことを喜んで受け入れてくれた He gladly accepted the work of mediation for us. हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
- 何れ程
助言は,何れ程巧みに愛をもって与えられたとしても,受け入れるのが容易ではない It is not easy to accept counsel no matter how tactfully and lovingly the counsel is presented. सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन् ।
- どんなに
助言は,どんなに巧みに愛をもって与えられたとしても,受け入れるのが容易ではない It is not easy to accept counsel no matter how tactfully and lovingly the counsel is presented. सल्लाह स्वीकार्न सधैं सजिलो हुँदैन, चाहे तिनले त्यो सल्लाह जत्तिनै मायालु तरिकामा दिएका नै किन नहोऊन् ।
- 仲立ち
彼は仲立ちをすることを喜んで受け入れてくれた He gladly accepted the work of mediation for us. हाम्रो निम्ति मध्यस्थको काम गर्न इच्छुक हुनुभयो ।
- 願い出る
若者のほとんどは自分の級友に受け入れられたいと望む जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चाहन्छन् ।
- 呑む
〔受け入れる〕
- 話す
話そうとする事柄が受け入れやすくなるような雰囲気を作った I promoted an atmosphere in which others may easily accept what I try to present to them. प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ ।
- 含める
父親はそれまでに生まれた娘たち全員を含めて「神が恵んでくださった子供たちだ」と受け入れた The father has recognized his daughters ever born as God’s blessing. पिताले त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई “परमेश्वरले अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।
- ぶっきらぼう
ぶっきらぼうに話されたのであれば,普通それを気持ちよく受け入れないだろう It is usually difficult to accept the words curtly spoken. ठाडै भनिएको छ भने साधारणतया यसलाई खुसीसाथ स्वीकारिंदैन ।
- 雰囲気
あなたは,話そうとすることが受け入れられる雰囲気をまず作り出さなければならない You should first create an environment that your listeners can accept what you are about to say. तपाईंले प्रस्तुत गर्न लाग्नुभएको कुरा स्वीकार्न सक्ने वातावरण पहिला सृजना गर्नुपर्छ ।
- 閉鎖
〔人を受け入れないこと〕
- 殆ど
若者の殆どは自分の級友に受け入れられたいと望む Most youths want to be accepted from their classmates. जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्वीकारोस् भन्ने चाहन्छन् ।
- 迎える
〔一員として受け入れる〕 स्वागत (/ सत्कार/ स्वीकार) गर्नु ;
- -易い
話そうとする事柄が受け入れ易くなるような雰囲気を作った I promoted an atmosphere in which others may easily accept what I try to present to them. प्रस्तुत गर्न लागेको कुरा स्वीकार्न सक्ने वातावरण सृजना गरेँ । / मैले भन्न खोजेको कुरा सजिलै बुझन सकिने खालको वातावरण बनाएँ ।
- 許す/赦す
〔受け入れる〕 स्वीकार्नु ; भित्र पस्न दिनु ;
- 喜ぶ/悦ぶ/歓ぶ
〔気持ちよく受け入れる〕
- 若者
若者のほとんどは自分の級友に受け入れられたいと望む Most youths want to be accepted from their classmates. जवान मानिसहरू अक्सर आफ्ना सहपाठीहरूले स्कीकारोस् भन्ने चाहन्छन् ।