検索文字:売る

  • うる【売る】
      • sell; बेच्नु ; बिक्री (/ बेचबिखन) गर्नु ; बिकाउनु ;⇒うれる(売れる)
        • sell at a high price; धेरै मूल्यमा बेच्नु
        • Money bought it. पैसामा बिकियो ।
        • ⇒み(身)
        • The bike wasnt sold out. बाइक बिक्री भएन ।
        • He sold medicine without a license. उसले अनुमतिपत्रविना औषधी बेच्यो । ; उसले गैर–कानुनी रूपमा औषधीको बेचबिखन गऱ्यो ।
        • They sell fruit cheaply (/ at a low price) at that store. त्यो पसलमा फलफुल सस्तोमा बेचिएछ ।
        • I wouldnt sell that house for all the world. जतिनै दाम पाए पनि म त्यो घर बेच्ने थिइनँ ।
        • Do not two sparrows sell for a coin of small value? के एक पैसामा दुई भँगेरा बिक्तैनन् ?
        • ,Buy it, never sell it out. त्यो किन् र बिक्री नगर् । *
      • 1फैलिनु ; नाम कमाउनु ;
        • He has built up a reputation for courage. उसले साहसीको नाम कमायो ।
      • 2⇒うりもの(売り物)Ⅱ
        • This store promotes the freshness of its meats. यो पसल ताजा भएर मासु धेरै बिक्छ ।
      • 3betray; sell; धोका (/ धोखा) दिनु ; विश्वासघात गर्नु ;
        • betray a friend; साथीलाई धोका दिनु ; साथी बेच्नु
        • She betrayed her husband. उनले आफ्ना श्रीमानलाई झुक्काइन् । ; उनले आफ्ना श्रीमानलाई धोका दिइन् ।
      • 4
        • place ~ under an obligation; make ~ feel indebted; ~लाई ऋणी महसुस गराउनु
        • He always picks the quarrel. ऊ जसित पनि झगडा गर्न खोज्छ ।

※「売る」を含む、その他の「合成語ならびに慣用表現」