検索文字:嬉し泣き
- うれしなき【嬉し泣き】
- 嬉し泣きするweep with (/ for) joy; आनन्दले (/ खुसीले) रुनु ; हर्षाश्रु (/ खुसीको आँसु) बगाउनु ;
- 彼ら皆,嬉し泣きしながら抱き合った They all held each other in joyful tears. तिनीहरू सबैले आनन्दले रुँदै एकअर्कालाई अङ्कमाल (/ आलिङ्गन) गरे ।
- 父母に会って嬉し泣きした I wept with (/ for) joy to see my parents. आमाबुबासित मिलन भएर मैले हर्षाश्रु (/ खुसीको आँसु) थाम्न सकिनँ ।
- 嬉し泣きするweep with (/ for) joy; आनन्दले (/ खुसीले) रुनु ; हर्षाश्रु (/ खुसीको आँसु) बगाउनु ;