検索文字:打ちのめす

  • うちのめす【打ちのめす】
      • knock~down; beat~soundly; घुस्साले (/ मुक्का) हान्नु ; कुट्नु ; पिट्नु ; ठोक्नु ; पुजा गर्नु ;
        • He was well-beaten. ऊ पूरै (/ पूर्ण रूपले) हिर्काइयो । ; उसले पूरा कुटाइपिटाइ खायो ।
      • 1bitterly disappoint; ~लाई निराश पार्नु ; निरूत्साहित बनाउनु ; दुखित तुल्याउनु ; झोंकाउनु ;
        • be bitterly disappointed; be thrown into despair; दिख मान्नु ; हरेस खानु ; खिन्न (/ निराश / निरूत्साहित / उदास / शोकित / अप्रसन्न / घोसे / विचलित) हुनु ; बोक्रिनु ; घोस्सिनु / घुस्सिनु ; ठस्कनु / ठुस्सिनु ;
          • those who lost heart completely; हरेस खाएकाहरू ; निरास (/ दुखित / निरूत्साहित) भएकाहरू
          • I was devastated! मेरो मन भरङ्‌ग भयो ।
          • I was bitterly disappointed.; I was thrown into despair. म साह्रै निराश (/ खिन्न / विचलित) भएँ । ; मलाई निराशाले साह्रै छोपऱ्यो ।
          • Her heart was full of (/ ached with) sorrow. शोकले उनको हृदय (/ मन / मुटु) पनि छियाछिया भयो ।
          • ,,,I still carry entrenched feelings from my past that beat me down when I experience calamity. अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें र मैले विपत्ति भोग्नुपर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु ।
      • 2हार्नु ; पराजित हुनु ;
        • be beaten up fully; हार स्वीकार्नु ; ~बाट पराजय भोग्नु ; पराजित हुनु
        • The country was torn by war. लडाइँले देशलाई छिन्नभिन्न पाऱ्यो ।
        • 1815Napolleon was bitterly defeated in A.D. 1815. सा. यु. १८१५ मा नेपोलियनले तीतो पराजय भोगे ।
        • They had to accept the shameful defeat. तिनीहरूले अपमानजनक हार स्वीकार्नु पऱ्यो ।