検索文字:打ち付ける

  • うちつける【打ち付ける】
    • 1ठोक्नु ;
      • nail~on; drive a nail into~; ~लाई समातेर किला ठोक्नु
      • He nailed into a wall.; He drove a nail into a wall. उसले हथौडाले भित्तामा किला (लाग्ने गरी) ठोक्यो) ।
    • 2ठक्कर (/ धक्का) खानु ; ठोकिनु ; ठोकाउनु ; बज्रनु *
      • He got injured (/ wounded) by hitting a rock. ढुङ्गामा ठोकिएर उसलाई चोट (/ घाउ) लाग्यो ।
      • The rain whipped the window panes. झरीले झ्यालको ऐनामा हान्यो ।
      • I bumped (/ knocked / struck) my head against the wall. मैले भित्तामा टाउको ठोकाएँ ।
      • She hit her head on the table. उनले टाउको टेबलमा ठोक्काईन् ।
      • The waves whipped the shore. छालले किनारलाई हान्यो ।
      • They heard the breakers. तिनीहरूले छालहरू जमिनमा ठोक्किरहेको आवाज सुने ।
      • The waves dashed into the boat. छालहरू डुङ्गामा बज्रिए ।