検索文字:打ち勝つ/打ち克つ

  • うちかつ【打ち勝つ/打ち克つ】
    • 1conquer; ~माथि जित्नु ; विजय हुनु ; कब्जा गर्नु (/ जमाउनु) ; ~सित संघर्ष गर्नु ;subjugate; जित्नु ; वशमा ल्याउनु ;
      • overcome (/ defeat) one's enemy; शत्रुमाथि जित्नु (/ विजय हुनु / कब्जा गर्नु)
    • 2overcome; सामना गर्नु ; जित्नु ;
      • overcome (/ surmount) a difficulty (/ difficulties / hardships); कठिनाइ (/ बाधा) जित्नु (/ पार गर्नु) ; चुनैतिको सामना गर्नु
      • He overcame (/ surmounted) various problems. तिनले विभिन्न समस्याहरूको सामना (/ पार) गरे ।
    • 3outbox; हिर्काएर जित्नु ;
      • The new boxer outboxed the champion. नयाँ कुस्तीवाजले पहलमानलाई जित्यो ।