検索文字:打ち破る/撃ち破る

  • うちやぶる【打ち破る/撃ち破る】
      • break (down); भत्काउनु ; तोड्नु ; भताभुङ्ग पार्नु ;
      • 1defeat; beat; निहुराउनु ; पराजय गर्नु ; हराउनु ; (~को) खण्डन गर्नु ;हार्नु ; निहुरनु / निहुरिनु ; निहुऱ्याउनु ; घोप्टिनु स
        • defeat the enemy; शत्रु हराउनु (/ जित्नु / परास्त गर्नु)
        • He defeated his opponent. उसले फुटबलमा विपक्षीलाई हरायो ।
        • He defeated his components in a debate. वादविवादमा उसले आफ्ना प्रतियोगीहरूलाई हरायो (/ ढाल्यो / परास्त गऱ्यो) ।
        • He defeated his opponent schemingly by tripping him up with his leg. उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछाऱ्यो ।
        • 1763The British Empire had defeated Spain by A.D. 1763. सन् १७६३ सम्ममा बेलायती साम्राज्यले स्पेनलाई हराइसक्यो ।
      • 2तोड्नु ;
        • break a record; सर्वोच्च सीमा तोड्नु
        • abolish (/ do away with) old conventions; पुरानो परम्परा हटाउनु (/ त्याग्नु) ;break down long-established customs; पुराना चलन तोड्नु (/ भत्काउनु / बिगार्नु)
        • He himself has counseled, who can break it up? उहाँले अभिप्राय गर्नुभएको छ भने कसले त्यसको खण्डन गर्नसक्छ ?