検索文字:打ち解ける

  • うちとける【打ち解ける】
    • open (/ warm) up to~; मन खोल्नु ; मन पग्लनु ; द्रवीभूत हुनु ;
      • discuss in a friendly (/ candid) way; खुला मनले छलफल गर्नु ; मित्रैलो भावले (/ मनोवृत्ति देखाएर) छलफल गर्नु
      • They soon opened (/ warmed) up to each other. उनीहरूको मन तुरुन्त पग्लियो (/ द्रवीभूत भयो) ।
      • They opened (/ warmed) up to each other. तिनीहरूले एकअर्कासित मन खोलेर कुरा गरे ।
      • She would not open her heart to us. उसले हामीसँग मनको कुरा खोलिन ।