検索文字:打ち込む

  • うちこむ【打ち込む】
      • 1drive in; ठोक्नु ; हिर्काएर गाड्नु ;
        • He drove a nail into the door. उसले ढोकामा किला ठोक्यो ।
        • My brother drove a stake into the ground. भाइले भुइँमा किलो भयायो (/ धसायो) ।
        • The log was drove in the ground. काठका गिँडहरू भुइँमा गुडिए (/ लडबडाइए / लडीबुडी भए) ।
        • You should know how to drive a nail into a board rather than bending it. तिमीले कीला नबङ्ग्याईकन काठमा ठोक्न जान्नुपर्छ ।
      • 2जोरले हान्नु (/ ठोक्किनु) ; प्रहार गर्नु ;
        • smash a ball into; ~भित्र बल हिर्काएर घुसाउनु
        • shoot an arrow into the target; तारोमा वाण हान्नु
      • 3हाल्नु ;
        • pour concrete into a form; फ्रेममा कङ्क्रीट हाल्नु
      • 4हान्नु ;
        • feed data into a computer; कम्पूटरमा दाता हान्नु
      • समाधान गर्नु ; परिश्रम गर्नु ; ~को भक्ति गर्नु ; ~प्रति समर्पित हुनु ; सुम्पनु ;
        • remain steadfast and fully accomplish ones work; तल्लीन भएर आफ्नो काम पूरा गर्नु
        • She has thrown herself into her work.; She is dedicated to her work. उनले आफ्नो काममा दिलो ज्यान दिएकी छिन् ।