検索文字:有頂天

  • うちょうてん【有頂天】
    • ecstasy; मात ; ठूलो आनन्द ; उल्लास ; हर्षोन्माद ; उमङग् ;intoxication; मद ; नशा ; मात ;
      • He was in an ecstacy of his power for a while. तिनी आफ्नो सामर्थ्य देखेर केही समय मात्तिए (/ दंग परे) ।
      • fall (/ go) into raptures (/ ecstasy); ठूलो आनन्द उठाउनु ; उल्लास गर्नु ; दङग् पर्नु ; मातिनु / मात्तिनु ;
        • I became beside myself with joy. खुशीले म फुरुङ्ङ (/ फुरुक्क / गदगद) भएँ ।
        • He got puffed up after making lots of money. धन कमाएपछि ऊ निकै टुप्पिएको (/ मात्तिएको / घमन्डी भएको) छ ।