検索文字:浮かべる

  • うかべる【浮かべる】
      • float; उत्राउनु ; तैराउनु ;launch; पानीमा छोड्नु ; जलप्रवेश गराउनु ;
        • set a ship afloat; पानीमा डुङ्गा छोड्नु ; डुङ्गा जलप्रवेश गराउनु sail a boat; जहाज (/ नाउ) चलाउनु ; जहाजमा यात्रा गर्नु
      • 1छल्कनु ; देखाउनु ; प्रकट गर्नु ;
        • with tears in one's eyes; आँखा रसाएर (/ भिझाएर)
        • ,He had tears in his eyes when he told me that. मैलाई त्यसो भन्दा उहाँको आँखा रसाइरहेको थियो ।
        • Victory and joy were reflected in his face. उसको अनुहारमा विजय र आनन्दको मुस्कान झल्कियो ।
      • 2मनमा आउनु ; सम्झनु ;
        • When I think of my parents, I can not simply do that. आमाबुबाको कुरा सम्झँदा म त्यस्तो काम गर्न सक्दै सक्दिनँ ।