検索文字:潤す
- うるおす【潤す】
- Ⅰ〔湿す〕moisten; भिजाउनु ; ओस्याउनु ; चिसो (/ रसिलो) पार्नु ;〔濡らす〕wet; भिजाउनु ; ओस्याउनु ; चिस्याउनु ;
- 唇をなめて潤す lick one’s lips to moisten them; ओठ चाटेर रसिलो पार्नु
- 田畑を潤す雨 a welcome rain that wets the fields; खेतपतिलाई भिजाउने पानी
- 雨水が地を潤す The rain of the heavens wets the fields. आकाशको पानीले जमीन भिजाउँछ ।
- 夏にのどを潤すにはビールが一番だ There's nothing like beer to quench one's thirst in summer. गर्मीमा तिर्खा मेटाउने बियर नै हो ।
- Ⅱ〔利益を与える〕 नाफा दिनु (/ पुऱ्याउनु) ;
- これは自分を潤すためだ This is to nourish myself. यो चाहिँ आफ्नो फाइदाको लागि हो ।
- 臨時収入で家系を潤してくれる Extra income helps our house accounts. अस्थायी आयले घरखर्च पुऱ्याउँछ ।
- Ⅰ〔湿す〕moisten; भिजाउनु ; ओस्याउनु ; चिसो (/ रसिलो) पार्नु ;〔濡らす〕wet; भिजाउनु ; ओस्याउनु ; चिस्याउनु ;