検索文字:甘さ/旨さ/上手さ

  • うまさ【甘さ/旨さ/上手さ】
    • 1स्वाद ; विस्वाद ; स्वादिलोपन ;
      • This grilled meat is excellent. यो सेकुवा एकदमै स्वादिलो छ । ; यो सेकुवाको स्वाद साह्रै मीठो छ ।
    • 2निपुणता ; सीप ;
      • What a glib tongue she has! उनले कति निपुनतासाथ कुरा मिलाउँछिन् (/ थपघट गर्छिन्) !
      • His talks are famous for skilled (/ excellent) illustrations. भाषणमा निपुण (/ सीपालु) दृष्टान्तले उनका नाम निकै चलेको छ ।