検索文字:疑い

  • うたがい【疑い】
    • 1a doubt; a question; शंका / शङ्का ; आशङ्का ; सन्देह ; अविश्वास ; प्रश्न ;
      • a ill-willed question; खराब शङ्का
      • There is no doubt whatever. त्यसमा कुनै किसिमको शंका छैन ।
      • I didnt open the door because I doubted he might be a thief. चोर हो कि भन्ने आशंकाले (/ शंकाले / सन्देहले) मैले ढोका खोलिनँ ।
      • He had given his fellows a suspicious look. उसले एक-अर्कालाई शंकालु दृष्टिकोणले हेरिरहेको थियो ।
      • A cloud started hanging in his heart for your behavior. तिम्रो व्यवहारले उसको मन धमिलिन (/ धमिलो हुन) थाल्यो ।
      • unquestionable; undoubted; निस्सन्देह / नि:सन्देह ; सन्देहरहित ; शंका नहुने (/ गर्न नसकिने) ;
        • an undoubted (/ unquestionalbe) proof; निस्सन्देह (/ निशंक / शंका नहुने) प्रमाण
        • There is no room for doubt that he did it. उसले गऱ्यो भन्दैमा केही शंकै छैन ।
      • unquestionably; undoubtedly; निस्सन्देह ; निश्चय नै ; निश्चित ढंगमा ; अवश्य ; अवश्यमेव ;
        • That is obviously (/ undoubtedly) true. त्यो निस्सन्देह (/ निश्चय नै / अवश्य पनि) साँचो हो ।
        • I have no doubt that he will succeed. उसको सफलता निस्सन्देह छ । ; ऊ सफल हुनेछ भन्ने कुरामा शंकै छैन ।
    • 2a suspicion; सन्देह ; शंका ; गन्ध ; फुट ;
      • suspicious; संदिग्ध ; शंका लागेको
      • satisfy; clear ones suspition; ~को सन्देह दुर गर्नु ; शंका हटाउनु
      • He had given his fellows a suspicious look. उसले एक-अर्कालाई शंकालु दृष्टिकोणले हेरिरहेको थियो ।
      • There is a strong suspicion that he is cancer. उसको क्यन्सर रोग हो भन्ने कुरामा पुरा शंका छ ।
      • My behavior aroused their suspicion. मेरो व्यवहारले शंका उत्पन्न गऱ्यो ।